सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 11, 2020
गृह सचिबको दबाबमा सशस्त्र प्रहरीमा एआइजीको सरुवा, को कहाँ सरुवा ?
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ २८ । सरकारले सशस्त्र प्रहरीका तिन एआइजीहरुको सरुवा भएको छ । 
हिजो साँझ बसेको मन्त्री परिषदको बैठकले मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, शसस्त्र प्रहरी तालिम केन्द्र एकेडेमीमा नारायणबाबु थापा, कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेललाई सरुवा गरिएको छ । 
यस अघि एकेडेमीमा केसी, मानवश्रोत र प्रशासनमा पौडेल र कार्य तथा सिमा सुरक्षामा थापा रहेका थिए ।  
२०७५ श्रावण १९ मा सरुवा भएका उनिहरुलाई गृहसचिब महेश्वर न्यौपानेको दबाबमा एक बर्ष नपुग्दै सरुवा गरिएको हो । महानिरिक्षक शैलेन्द्र खनाल एक बर्ष नपुग्दै सरुवा गर्ने मनस्थीतिमा नभएपनि सचिको ठाडो दबाबमा प्रस्ताब लगिएको बताइएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video