Jun 16, 2020
नेपाल प्रहरीका १६ जिल्लाका प्रहरी प्रमुख सहित ३६ एसपीहरुको सरुवा, कस्को सरुवा कहाँ ?(सुची सहित)
रबिन थपलिया । काठमाण्डौं । असार २ । नेपाल प्रहरीका १६ जिल्ला प्रहरी प्रमुख सहित ३६ एसपीहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले निकालेका सरुवा सुची अनुसार भक्तपुर जिल्लाको प्रहरी प्रमुखमा तारा देवी थापालाई जिम्मेवारी दिइएको छ ।