सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 31, 2020
२३ जिल्लाका डिएसपी सहित नेपाल प्रहरीका ७२ डिएसपीको सरुवा, कस्को सरुवा कहाँ ?
रबिन थपलिया । काठमाण्डौं । भाद्र १५ । नेपाल प्रहरीका २३ जिल्लाका डिएसपी, काठमाण्डौं उपत्यकाका प्रहरी बृत्तका प्रमुख सहित नेपाल प्रहरीका ७२ डिएसपीहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाका ३ प्रहरीबृत्तहरु महानगरीय प्रहरी बृत्त कालीमाटीमा अपील राज बोहरा, प्रहरी बृत्त दरबारमार्गमा रामेश्वर पौडेल, महानगरीय प्रहरी बृत्त जगातीमा राजेश थापा र महानगरीय नगर प्रहरी कार्यालयमा दिलिप घिमिरे सरुवा भएका छन् । 
त्यस्तै, २३ जिल्लाका डिएसपीहरुको पनि सरुवा भएको छ । नुवाकोटमा हरी बहादुर ओली, ललितपुरमा दिपक भारती, सिन्धुपाल्चोकमा प्रकाश सापकोटा, पाँचथरमा दानबहादुर थापा, मुगुमा चित्रबहादुर भट्टराई, कालीकोटमा चत्रबहादुर शाह, तेह्रथुममा गौतम थापा, सल्यानमा गोबिन्द थापा, प्युठानमा सुनिल मल्ल, उदयपुरमा बेद प्रसाद गौतम, बझाङमा रुपक खडका, पश्चीम नवलपरासीमा राजु लामा, डोल्पामा राजु पाण्डे, अछाममा योगेन्द्रसिंह थापा, जुम्लामा माधव प्रसाद काफले, डडेलधुरामा महेन्द्र नेपाल, पर्सामा डिएसपीद्धय नरेन्द्र कुंवर र मनोजित कुंवर, बाजुरामा मदन जित महरा, सुनसरीमा मदन केसी, धनुसामा महेन्द्रकुमार मिश्र, सप्तरीमा भुवनेश्वर प्रसाद साह, रोल्पामा नरेश राज सुवेदी, दैलेखमा अनुपम श्रेष्ठ सरुवा भएका छन् ।
कस्को सरुवा कहाँ ? 







xcxc
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video