राजनीति
Aug 31, 2020
काठमाण्डौं महानगरपालीकाको मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण,
काठमाण्डौं । भाद्र १५ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोनाको संक्रमण भएको छ ।
शाक्यकी श्रीमतीलाई कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि दुवै जनाले कोरोनाको परिक्षण गरेका थिए । 
शनिबार दिइएको शाक्यको कोरोनाको टेष्टको रिपोर्ट पोजेटीभ आएको हो । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटीभ आएको छ । कोरोनाको रिपोर्ट पोजेटीभ आएसंगै उनि होम आइसोलेसनमा बसेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video